Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

Visit Nepal 2020 - Ministry of Home Affairs

सत्यवती गाउँपालिका पहिरो सम्बन्धी जानकारी

1 महिना अगाडी

2076-04-09


मिति २०७६ श्रावण ७ गते विहान अन्दाजी ४ बजेको समयमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं. ४ लिम्घामा अविरल वर्षाको कारणबाट पहिरोमा परी १३ जनाको मृत्यु भएको प्रति प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेल लगायत जिल्ला प्रशासन कार्यालय गुल्मी परिवार स्तब्ध एवं मर्माहत भएका छौं । दुखको यस घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्तीकालागि प्रार्थना गर्दछौं । सरकार, प्रशासन , सुरक्षा निकाय र विभिन्न सरोकारवालाहरु यहाँहरुको साथमा रही विपद् व्यवस्थापनका कार्यमा कुनैपनि कसुर बाँकी नराखी लागि परिरहेको बेहोरा जानकारी गराउन चाहन्छौं । पीडितहरुको आवश्यक व्यवस्थापनमा एकद्वार प्रणालीबाट राहत उद्धारको कार्यमा लाग्नु पर्ने भएकोले प्रभावित जनजीवनलाई सामान्य बनाउनको लागि सम्बन्धित सबै पक्षबाट आवश्यक समन्वयात्मक सहयोगको अपेक्षा गर्दै राजनैतिक दल, स्थानीय सरकार¸स्थानीय विपद् व्यवस्थापन समिति¸ स्थानीय संघ-संस्था लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं । 
साधै खोज तथा उद्धारको कार्य सम्पन्न भै सकेको हुँदा विपद् व्यवस्थापनको कार्य भैरहेको जानकारी गराँउदछौ‌ं । 
मृतक तथा घाइतेहरुको विवरण (२०७६।०४।०९)

सि.नं.

नाम थर

वर्ष

स्थान

कैफियत

दिलकुमारी तरामु

३४

सत्यवती -३ ठूलोलुम्पेक¸कन्सिथला

मृत्यु

दर्शन तरामु

सत्यवती -३ ठूलोलुम्पेक¸कन्सिथला

मृत्यु

बबि वि.क

१३

सत्यवती -३ ठूलोलुम्पेक¸ सिनवी

मृत्यु

माया वि.क

१६

सत्यवती -३ ठूलोलुम्पेक¸सिनवी

मृत्यु

दुर्गा सिंजाली

६३

सत्यवती -३ ठूलोलुम्पेक¸देउराली

मृत्यु

हेमांसु वि.क.

१०

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

पम्फा वि.क.

२९

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

निर्मला वि.क.

३२

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

अन्जली वि.क.

१२

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

१०

छली वि.क.

६०

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

११

सिमानी वि.क.

१०

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

१२

तारा वि.क.

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

१३

सुमन वि.क.

सत्यवती -४ लिम्घा¸ भिरकुना

मृत्यु

घाईतेहरुको विवतरण

धनी तरामु

१३

सत्यवती -३ ठूलोलुम्पेक¸ कन्सिथला

औषधी उपचारको लागी त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको ।

करिस्मा तरामु

१०

सत्यवती -३ ठूलोलुम्पेक¸ कन्सिथला

फोटोहरु
 

 

विपद् सम्बन्धी जानकारीको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रमुख जिल्ला अधिकारी 9857017777
प्रहरी उपरीक्षक 9857015555
नेपाली सेना 9857064860
सशस्त्र प्रहरी नायव उपरीक्षक 9849477752
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय 9857064254
जिल्ला प्रशासन कार्यालय गुल्मी 9857067244 / 9857067242
विपद् सूचना केन्द्र गुल्मी 9857088833