2078-07-01
2078-07-01
मिति २०७८-७-१ गतेका दिन नेपाल सरकारका माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री र लुम्बिनी प्रदेश सरकारका माननीय कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै कार्यालय प्रमुखहरूलाई विकास निर्माण, सुशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी
Powered By: ProActive Developers