Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

विपद् पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

7 महिना अगाडी

2076-09-09


२०७६।०९।०८ गते गुल्मी जिल्लाको सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीमा विपद् पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाज्यूको अध्यक्षता, प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री कुलप्रसाद केसीज्यू, विशेष अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री शंकरप्रसाद खरेलज्यू र जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विपद् व्यवस्थापन, बादर नियन्त्रण लगायतका विषयमा छलफल समेत भएको थियो ।