Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

COVID-19 Crisis Management Center (CMC) 2076-12-19

जिल्लामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नको लागि निम्न बमोजिमको संकट व्यवस्थापन केन्द्र (Crisis Management Center) गठन भई PRT (Patient Receiving Team) विरामी प्राप्त गर्ने समूह समेत गठन भएको हुँदा तपाईको गाउँटोल छर छिमेकका संकास्पद बिरामीहरु देखा परेमा निम्न बमोजिमको Patient Receiving Team (PRT) संग सम्पर्क गर्नुहुन अनुरोध छ ।

Covid-19, District Crisis Management Center (जिल्ला संकट व्यवस्थापन केन्द्र)

प्र.जि.अ. को संयोजकत्वमा गठन भएको जिल्ला संकट व्यवस्थाप केन्द्रले COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतको जिल्लाको समग्र व्यवस्थापन सम्बन्धी कार्य गर्दछ । संकट व्यवस्थापन केन्द्र केन्द्र¸ प्रदेश¸ जिल्ला र स्थानीय तहमा गठन भै सकेका छन् ।

सल्लाहकार संयोजक- प्रमुख, श्री लक्ष्मण पराजुली, जिल्ला समन्वय समिति गुल्मी 9857067584

संयोजक प्रजिअ श्री भरतकुमार शर्मा जिल्ला प्रशासन कार्यालय      9857017777
जि.स.अ. श्री भक्तिराम मरासिनी, जिल्ला समन्वय समिति          9857028068
प्र.उ. श्री राजेन्द्र सिंह खड्का, जिल्ला प्रहरी कार्यालय                    9857015555
सेनानी श्री भुपेन्द्र गुरुङ्ग, नेपाली सेना                                      9857064860
स.प्र.ना.उ. श्री विनोदराज खनाल, सशस्त्र प्रहरी बल नेपाल गुल्मी   9851045778
प्र.अ.अ. श्री डिगम्बर गिरी, रा.अ.जि.का.                                    9857064254
मे.सु. डा उत्तम पच्या, गुल्मी अस्पताल                                      9857067224

विरामी प्राप्त गर्ने समूह (Patient Receiving Team)

यो Team ले तपाईको गाउँटोलमा रहेका बिरामी स्थानीय तहसँग समन्वय गरी जिल्लामा ल्याउने र उपचार लगायतका कार्यहरु गर्ने कार्य गर्दछ ।

डा. कविराज भुसाल, गुल्मी अस्पताल                         9844740606
सहसेनानी श्री बाबुलाल जि.सी.  नेपाली सेना                9851168308
प्र.नी. श्री राज कुमार खडंका, नेपाल प्रहरी                    9869793631
ल्या.टे. श्री गोपाल कार्की, स्वास्थ्य कार्यालय                9857032358
स.प्र.ना.नी. श्री ध्रुव भुसाल, सशस्त्र प्रहरी बल नेपाल      9847488390

समग्र समन्वय, सहजिकरण तथा सूचनाको लागि जिल्ला प्रशासन कार्यालय गुल्मी

प्रशासकीय अधिकृत श्री उद्धव पन्थी 9857067242
प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डे 9857067244 (सूचना अधिकारी)

 

जिल्लाको RRT (Rapid Response Team)

सि.नं. पद नाम थर सम्पर्क नम्बर कार्यरत कार्यालय
१. मे.सु. डा. उत्तम पच्या 9857067224 गुल्मी अस्पताल तम्घास
२. उप.स्वा.नि. डा. भवानी शर्मा 9857067107 स्वास्थ्य कार्यालय तम्घास
३.        

 

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको विवरण

स्वास्थ्यकर्मीहरुको संख्या :    डक्टर : २२ जना, 

Paramedic Staff : ३४५ जना (२१ जना नेपाली सेना समेत) 

 महिला स्वा.स्वयंसेविका FCHV : 995

जिल्लामा औषधीको प्रयाप्तता : न्यूनतम आवश्यक औषधीहरुको मौज्दात रहेको । 
 
PPE को मौज्दात : आवश्यक न्यूनतम् मौज्दात रहेको । 
 
 
 
 
 

 


Per Page :
Loading COVID-19 Crisis Management Center (CMC) ...
Date COVID-19 Crisis Management Center (CMC) Detail Files Action
2078-01-07 जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीको बैठकको निर्णय

2078-01-07
Loading COVID-19 Crisis Management Center (CMC) ...
Last Updated : 2083-02-06 16:43:02

© All Rights Reserved to District Administration Office, Gulmi .