दर्ता चलानी शाखा कोठा नं ७ 2075-11-28
दर्ता चलानी शाखाबाट सम्पादित हुने मूख्य कार्यहरु
- विभिन्न निकायहरुबाट प्राप्त हुन आएका पत्रहरु दर्ता गरी प्र.जि.अ. समक्ष वा सम्बन्धित फाँटमा पेश गर्ने
- कार्यालयबाट पठाउनु पर्ने चिठीपत्रहरु विभिन्न निकायहरुमा चलानी गरी पठाउने ।
