Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

स्थानीय प्रशासन शाखा कोठा नं. ४ 2075-11-28

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

नागरिक बडापत्र (Citizen Charter)

क्र.सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

कोठा नं.

कुनै व्यहोरा प्रमाणित सम्बन्धी

१. व्यहोरा खुलेको निवेदन

२. गा.पा./न.पा. को सिफारिसपत्र

३. नागरिकताको प्रतिलिपि

४. अन्य प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

 

प्र.अ. /स.प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

पेन्सन सम्बन्धी प्रमाणित / सिफारिस

१. व्यहोरा खुलेको निवेदन

२. गा.पा./न.पा. को सिफारिसपत्र

३. पेन्सनरसँगको नाता प्रमाणित

४. आवश्यकतानुसार पारिवारिक विवरण

५. नागरिकताको प्रतिलिपि

६. पेन्सन सम्बन्धी कागजातका प्रतिलिपि

७. अन्य प्रमाण

प्रकृया पुगेपछी

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 धर्मपुत्र/धर्मपुत्री सम्बन्धी

 

धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्ने

१. रितपूर्वकको निवेदन

२. धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान  उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकको स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।

३. अन्य स्वास्थ्य सम्बन्धी विवरण

४. विवाह दर्ता प्रमाणपत्र

५. पारिवारिक विवरण

६. चारित्रिक विवरण

७. आर्थिक स्थितिको विवरण

८. विदेशीको हकमा राहादानी र भीसाको प्रतिलिपि

९. सम्बन्धित मुलुक वा सो मुलुको दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र/पुत्री ग्रहण गर्न सहमति दिएको पत्र

१०. अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विधुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक  प्रमाणपत्र

११. बेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन

१२. बालबालिका धर्मपुत्र/धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने

 

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 हातहतियार इजाजत सम्बन्धी

 

हातहतियार इजाजत

१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. गा.वि.स./न.पा.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ ।

हातहतियार नामसारी सम्बन्धी

१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज

२. हकदार भएमा नाता खुल्ने प्रमाण

३. नामसारी हुने व्यक्तिको शारीरिक तथा मानसिक स्वस्थता सम्बन्धी पत्र

४. स्थानीय प्रहरीबाट बुझेको चालचलन प्रतिवेदन

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

हातहतियार नवीकरण सम्बन्धी

१. सम्बन्धी व्यक्तिको निवेदन र सक्कल इजाजत पत्र

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी

१. निवेदन

२. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

विष्फोटक पदार्थ

१. तोकिएको ढाँचामा निवेदन

२. संस्था/प्रतिष्ठानको आधिकारिकता

३. अन्य विषय नियमावली बमोजिम

 

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 संस्थापत्रपत्रिका तथा छापाखाना सम्बन्धी

 

संस्था दर्ता सम्बन्धी

१. रितपूर्वकको निवेन

२. तदर्थ समितिको भेलाको निर्णय

३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस)

४. तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण

६. सम्बन्धित पालिकाको सिफारिसपत्र

प्रक्रिया पुगेपछि

रु १०००।-

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०

संस्था नवीकरण

१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखापरीक्षणको प्रतिवेदन

४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र

५. वार्षिक प्रगति विवरण

६. कार्यक्षेत्र सँग सम्बन्धित पालिकाको सिफारिस पत्र

७. संस्था दर्ता प्रमाणपत्रको सक्कल

८. करचुक्ता प्रमाणपत्र

८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ

 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

११

संस्थाको विधान संशोधन

१. रितपूर्वकको निवेन

२. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि

३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)

४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि

प्रक्रिया पुगेपछि

नलाग्ने

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१२

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

१. रितपूर्वकको निवेन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को निवेदन टिकट र प्रत्येक पानाको रु १०।– का दरको टिकट

प्र.अ./स. प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१३

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन

२. संस्थाको कार्य समितिको निर्णय

३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि

४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण

५. कार्यालय रहने पालिकाको सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१४

पत्रपत्रिका दर्ता सम्बन्धी

१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको विवरण

२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि

४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)

५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाणपत्र

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृती लिएर कार्यसम्पन्न हुनेछ

१५

छापाखाना संचालन सम्बन्धी  इजाजत

१. निवेदन

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि

३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा संस्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 विपद् व्यवस्थापन र  राहत सम्बन्धी

 

१६

राहतको लागि

१.  सम्बन्धित व्यक्तिको निवेदन

२. न.पा./गा.पा. को सिफारिस

३. प्रहरी प्रतिवेदन

४. नागरिकताको प्रतिलिपि

प्रक्रिया पुगेपछि

निशुल्क

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

               

प्रमुख जिल्ला अधिकारी  : मोबाइल ९८५७०१७७७७                             

नोटिस बोर्ड न‌‌ः १६१८०७९५२०८३३

सूचना अधिकारी: ९८५७०६७२४४

फ्याक्सः ०७९५२०२४२/५२०२८४     

Website: daogulmi.moha.gov.np

 Email: daogulmi2046@gmail.com

Face book:  facebook.com/daogulmi      

Twitter: twitter.com/daogulmi

                 

गृह मन्त्रालय

सिंहदरबार

कन्ट्रोल ०१-४२११२०८

 

नोट:

ना.प्र. ….. ….. ….. ……. नागरिकता प्रमाणपत्र

स.प्र.जि.अ.  …… ……. सहायक प्रमुख जिल्ला अधिकारी

प्र.अ.   …………………  प्रशासकीय अधिकृत

न.पा.  ………………    नगरपालिका

गा.पा. …   …….. ….   गाउँपालिका


Last Updated : 2083-02-06 16:43:02

© All Rights Reserved to District Administration Office, Gulmi .