Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

मंगलवार, कार्तिक ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आर्थिक प्रशासन शाखा कोठा नं. २०५

आर्थिक प्रशासन शाखाबाट गरिने कार्यहरुः-

- राजश्व संकलन तथा सोको लगत अभिलेखन एवं प्रतिवेदन

- धरौटी कारोबारको अभिलेखन

- कार्यालयको चालु एवं पूँजगत खर्चको भुक्तानी, अभिलेखन र सोको प्रतिवेदन

- स्थानीय शान्ति समिति, गुल्मीको खर्चको भुक्तानी, अभिलेखन र सोको प्रतिवेदन

- जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णयानुसारको राहत रकम वितरण, अभिलेखन र सोको प्रतिवेदन

- शान्ति तथा पुननिर्माण मन्त्रालयबाट निकासा भएअनुसार द्वन्द पीडितलाई राहत वितरण, अभिलेखन र सोको प्रतिवेदन


पछिल्लो अपडेट गरिएको : 2083-06-30 18:43:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी