2077-11-23
स्थानीय तहसँग विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति,पालिका अध्यक्ष उपाध्यक्ष , जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि लगायतको उपस्थिति मा आज कालीगण्डकी गाउँपालिका मा कैद गरिएका तस्विरहरु
स्थानीय तहसँग विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि
स्थानीय तहसँग विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिदै प्र जि अ
कालिगण्डकी पूर्तिघाटस्थित प्रहरी चौकीकाे अवलाेकनमा प्र जि अ
स्थानीय तहसँग विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा
हर्मिचौर मिर्मि स्थित कालिगण्डकी ए जलविद्युतकाे बाँध अवलाेकन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी .