Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संस्था दर्ता विधानको ढाँचा सम्बन्धमा

२०७६-०३-०१ २०७६-०३-०१

संस्था दर्ता विधानको ढाँचा, निवेदन र नविकरण निवेदन सम्बन्धमा

संस्था दर्ता प्रकृयालाई सरल, सहज, वैज्ञानिक र एकरुपता कायम गर्ने उदेश्यले यस कार्यालयको निर्णयानुसार  विधानको ढाँचा समयसापेक्ष परिमार्जन गरी कार्यालयको website को डाउनलोड भित्र  विधानको ढाँचा राखिएको छ । आगामी आ.व. ०७६।०७७ को श्रावण १ गते देखि अनिवार्य रुपमा सोही ढाँचा अनुरुपको विधान तयार गरी संस्था दर्ता गर्ने प्रकृया अगाडी बढाउनु हुन  सम्बन्धीत सरोकारवालाहरुलाई सूचित गरिन्छ । 

डाउनलोड भित्र विधानको ढाँचा,  निवेदन र संस्था नविकरणको लागि आवश्यक निवेदन समेत हेर्न/डाउनलोड गर्न सक्नुहुनेछ ।

थप जानकारीको लागि 9857067244

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:04:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी