छत्रकोट गाँउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७७-१२-०५
२०७७-१२-०५
तस्बिर :
मिति २०७७ चैत्र ४ गते छत्रकोट गाउँपालिकामा नागरिकता, अपराध न्यूनिकरण, व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता वितरण, विकास निर्माण कार्य लगायत विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख ,पालिका अध्यक्ष उपाध्यक्ष , जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
अन्तरक्रिया कार्यक्रममा गरिएका निर्णयहरु
निर्णयहरु.pdf |
1.37 MB |
