Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाका ग्रामिण सडकहरुको भाडा रकम सम्बन्धमा

२०७६-०५-१६ २०७६-०५-१६

प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलज्यूको अध्यक्षतामा २०७६ भाद्र ५  र  भाद्र २५ गतेको दिन बसेको बैठकबाट यस जिल्लाका ग्रामिण सडकहरुमा यही भाद्र १० गते देखि लागू हुने गरी निम्नानुसार भाडादर कायम गर्ने निर्णयभएको हुँदा सम्पूर्ण सर्वसाधरण आम नागरिकहरुले निम्नानुसारको भाडा रकम तिरी टिकट लिएर मात्र यात्रा गर्नुहुन अनुरोध गरिन्छ । तोकिएको भाडादर भन्दा बढी रकम लिई आम सर्वसाधरणलाई ढगी गरेमा पचलित कानून अनुसार कारवाही हुने बेहोरा समेत जानकारी गराईन्छ । 
जिप/हायसको भाडा दर प्रति कि.मि.‍
क) कच्ची सडक ७.२५ रुपैया
ख) ग्राभेल सडक ६ रुपैया
ग) पक्की सडक ३.६२ रुपैया

बस/मिनि बसको भाडा दर प्रति कि.मि.
क) कच्ची सडक ६ रुपैया
ख) ग्राभेल सडक ५ रुपैया
ग) पक्की सडक ३.०२ रुपैया

  • उल्लेखित सडकहरुको विवरणमा केही प्राविधिक त्रुटीहरु देखिएमा यहाँहरुको महत्वपूर्ण राय सुझावको अपेक्षामा छौ ।
  • उल्लेखित सडकहरुको विवरणमा केही सडकहरु छुट हुन गएमा सडकको  कि.मि. x निर्णयानुसारको भाडादर कायम हुनेछ ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
bhada_rate_2076_05_25(2).pdf 514.79 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:04:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी