2077-11-23
2077-11-23
तस्बिर :
यही मिति २०७७ फागुन २२ गते कालिगण्डकी गाउँपालिका पूर्तिघाटमा नागरिकता, अपराध न्यूनिकरण, व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता वितरण, विकास निर्माण कार्य लगायत विभिन्न विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, स.प्र.जि.अ. नारायणप्रसाद भण्डारी, जिल्लास्थित ४ वटै सुरक्षा निकायका प्रमुख,पालिका अध्यक्ष उपाध्यक्ष , जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाो ।