मिति २०७७ चैत्र २७ गते सम्म निवेदन पेश गरेका निवेदकहरुको राहदानी यस कार्यालयमा उपलब्ध भएकोले आफुले पैसा तिरेको रसिदको अर्धकट्टी तथा नागरिकता वा पहिचान खुल्ने कागजात सहित आफैले कार्यालयमा सम्पर्क राख्नुहुन जानकारी गराईन्छ ।
२०७८-०३-२८
२०७८-०३-२८
