मिति २०७७।१०।१० गते मा. परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीज्यूबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ
2077-10-10
2077-10-10
आज मिति २०७७।१०।१० गते जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीज्यूबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ भयाे ।