जिल्ला प्रशासन कार्यालय, गुल्मी लगायत जिल्लामा रहेका सरकारी कार्यालयहरुको सेवा प्रवाह साथै यस कार्यालय वा जिल्लासँग सम्बन्धित कुनै पनि विषयमा गुनासो वा उजुरी भएमा प्रमुख जिल्ला अधिकारी (९८५७०१७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५७०७९०११) र प्रशासकीय अधिकृत (९८५७०६७२४४) लाई फोन अथवा ह्वाट्सएप र यस कार्यालयको फेसबुक र ईमेल (daogulmi2046@gmail.com) मार्फत सम्पर्क गर्न सकिने छ।
साथै मिति २०८१-०९-२६ गते देखि गुनासो प्रणालीको लागि QR कोड सुचारु गरिएको हुदाँ सो QR कोडलाई स्क्यान गरि समेत गुनासो दर्ता गर्न सकिने व्यहोरा जानकारीको लागि अनुरोध छ।