2077-10-18
2077-10-18
जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा प्रवाह सम्बन्धी सूचना
जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा प्रवाह सम्बन्धमा कुनै गुनासो भएमा कार्यालयको फोन नं. 079-521141 मा जुनसुकै समयमा टिपाउन सकिने छ । गुनासो टिपाउँदा गुनासोको संक्षिप्त व्यहोरा सम्बन्धित फाँट/शाखा, गुनासोकर्ताको सम्पर्क नं. र सम्भव भएसम्म नाम समेत टिपाउनुहुन अनुरोध छ ।