Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७८/१०/१० गते जारी गरेकाे सूचना सम्बन्धि जानकारी।

२०७८-१०-१४ २०७८-१०-१४

CamScanner_01_25_2022_10.40_1.jpg तस्बिर :

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७८/१०/१० गते जारी गरेकाे सूचनामा उल्लेख भए अनुसार माघ १५ गते देखि २० गतेसम्म विद्यालयहरुमा विद्यार्थीहरुले खाेप लगाए नलगाएकाे विवरण अध्यावधिक गर्ने भनी प्रकाशन गरिएको विज्ञप्ति विद्यालय खाेल्नका लागि नभई विवरण अध्यावधिक गर्ने र काेहि कसैले खाेप नलगाएकाे पाइएमा लगाउने व्यवस्था मिलाउनकाे लागि भएकाे हुनाले विद्यालय खाेली पठनपाठन गराउने अनुमति भएकाे अर्थमा नबुझ्नुहुन सम्बन्धित  सबैमा जानकारी गराइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:04:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी