विमा वापतकाे राहत रकम वितरण
२०७७-१२-०१
२०७७-१२-०१
मिति २०७७ मंसिर १२ गते इस्मा गाउँपालिकामा भएकाे सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई यही मिति २०७७।१२।०१ गते नि.प्र.जि.अ. श्री नारायण प्रसाद भण्डारीज्यूबाट विमा वापतकाे राहत रकम वितरण गरियाे ।
