Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भष्ट्राचार विरुद्ध नागरिक निगरानी संस्था

2075-11-05

2075-11-05


मुलुकमा सुशासन र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको र यसका लागि सम्पूर्ण सरोकारवालाको सहभागिता अपरिहार्य भएकोले भ्रष्टाचार विरुद्ध क्रियाशील संघसंस्थाहरूको बीचमा समन्वय गर्दै नागरिक समाजको सक्रियतामा सार्वजनिक विकास निर्माण तथा सेवाप्रवाहमा भ्रष्‍टाचार भए नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू मार्फत भ्रष्‍टाचार नियन्त्रणको अभियानमा प्रभावकारीता ल्याउनका लागि "भ्रष्टाचार विरूद्धको नागरिक निगरानी संस्था" गुल्मी जिल्लामा स्थापना गर्ने उद्देश्यले आज मिति 2075 फागुन 3 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलका प्रमुख श्रीमान् रविलाल पन्थज्यू र प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलज्यूको समुपस्थितिमा 15 सदस्यीय तदर्थ समिति गठन भएको छ । बैधानिक रूपमा दर्ता भई कृयाशिल रहने यस संस्थालाई यहाँहरू सबैले अमूल्य सुझाव र सहयोग गर्नुहुन अनुरोध छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-06 16:43:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी .