Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सडक दुर्घटना न्यूनिकरण र याताया व्यवस्थापन विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

2076-08-23

2076-08-23


सडक दुर्घटना न्यूनिकरण र याताया व्यवस्थापन विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति : २०७६।०८।२२

सडक दुर्घटना न्यूनिकरण र याताया व्यवस्थापन विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाज्यूको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री लक्ष्मण पराजुली, विशेष अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, मदाने गाउँपालिका अध्यक्ष श्री दान बहादुर केसी, धुर्कोट गाउँपालिका अध्यक्ष श्री भुपाल पोखरेल‍, इश्भा गाउँपालिका अध्यक्ष श्री लक्ष्मण विष्ट, नेपाल कम्युनिष्ट पाटी (नेकपा) गुल्मीका सचिव श्री विर बहादुर कार्की, नेपाली काँग्रेस गुल्मीका सभापती श्री भुवन श्रेष्ठ, समाजवादी पाटी गुल्मीका घनश्याम पाण्डे, राष्ट्रिय जनमोर्चा गुल्मीका हरि न्यौपाने, रापप्रा गुल्मीका ठाकुरप्रसाद पाण्डे, रेसुङ्गा नगरपालिकाका वडाध्यक्षहरु, पत्रकारमहासंघका पदाधिकारी तथा सदस्यहरु, यातायात व्यवसायी, नागरिक समाज, गुल्मी उद्योग वाणिज्यसंघ, गुल्मी च्याम्बरअफ कर्मस लगायत ९० भन्दा बढी संघ संस्थाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दुर्घटना न्यूनिकरण र यातायात व्यवस्थापन विषयमा छलफल गरी निर्णय गरीयो । निर्णय कार्यान्वयनमा सबै पक्षले सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो । कार्यक्रमममा स्वागत मन्त्व्य र कार्यक्रमबारे जानकारी प्रहरी उपरीक्षक श्री राजेन्द्रसिंह खड्काज्यूले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेले गर्नुभएको थियो । 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-02-06 16:43:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी .