Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

ठेक्का लगाएका योजना/आयोजनाहरुको निर्माणको अवस्था बारे छलफल तथा अन्तरक्रिया

2076-08-22

2076-08-22


 ठेक्का लगाएका योजना/आयोजनाहरुको निर्माणको अवस्था बारे छलफल तथा अन्तरक्रिया

आज मिति २०७६।०८।२२ गतेका दिन गुल्मी जिल्लामा विभिन्न कार्यालयहरुबाट ठेक्का लगाएका योजना/आयोजनाहरुको निर्माणको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाज्यूको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई आवश्यक कानूनी कारवाहीको लागि प्रकृया अगाडि बढाउने साथै गृह मन्त्रालयबाट माग भए बमोजिमको निर्माणाधिन योजना\आयोजनाहरुको विवरण पठाउने विषयमा छलफल तथा निर्णय भयो ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-06 16:43:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी .