मिति २०८१-०४-०८ गते प्र.जि.अ. र स.प्र.जि.अ., प्र.अ बिच भएको आ.व. २०८१/८२ को वार्षिक कार्य सम्पादन सम्झौता
मिति २०८१-०४-०१ गते अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको
मिति २०८०/१२/३० गते राष्ट्रिय सूचना आयोगको आयोजनामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८०-०३-१९ गते विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको प्रदर्शन तथा डेमोन्सट्रेशनका झलक
मिति २०८०-०३-१४ गते लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको झलक
मिति २०८०/९/२३ मा प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद शर्माज्यू पद वाहाली गर्नु हुदै
मिति २०८०-११-३० गते राष्ट्रिय सूचना आयोगको आयोजना र जिल्ला प्रशासन कार्यालय, गुल्मीको समन्वयमा जिल्लास्थित कार्यालय प्रमुख ,सूचना अधिकारी, संचारकर्मी,कानुन व्यवसायी एवं सरोकारवालाहरुको उपस्थितिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
मिति २०८१-०१-२३ गते लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री दिनेश पन्थीज्यूलाई जिल्ला प्रशासन कार्यालयमा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद शर्माज्यू
मिति २०८१-०१-२३ गते लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री दिनेश पन्थीज्यूको उपस्थितिमा जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग विपद्, सेवा प्रवाह लगायत विविध विषयमा छलफल साथै अन्तरकृया कार्यक्रम सम्पन्न।